काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४ हजार तीन सय ८४ प्रहरी जवानहरुको एकैपटक सरुवा गरेको छ।
प्रचलित नियमानुसार तलबभत्ता हाल सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको हाे।
जसमा हालै नियुक्ति भएका जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुको पदस्थापन गरेर सरुवा गरिएको हो।
प्रहरी उपरीक्षकको माघ ४ गतेको निर्णय अनुसार ६ गतेबाट लागू हुने गरी १८४६ जना प्रहरी जवानहरुको पदस्थापन र सरुवा गरिएको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ