सोमवार, बैशाख ९, २०८२

डीएसपी चन्दको सरूवा


गणेश विक


काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दको प्रहरी वृत्त जनसेवामा सरुवा भएको छ।

एक कार्यक्रमका बिच डीएसपी चन्दकाे विदाई भएको हाे।

झापामा रहँदा अपराध अनुसन्धानमा अब्बल मानिएका चन्दले प्रहरी संगठनभित्र स्वच्छ छवि निर्माण गर्दै विषय विज्ञका रूपमा पहिचान बनाएका थिए।

झापामा कार्यरत रहँदा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले प्रहरी सेवामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत