बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • काठमाडौंमा आन्दोलन उग्र बनाउन भूमिका खेलेको आरोपमा थप दुई पक्राउ

काठमाडौंमा आन्दोलन उग्र बनाउन भूमिका खेलेको आरोपमा थप दुई पक्राउ


गणेश विक


काठमाडौं । हिजो भएको प्रदर्शनलाई उग्र बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सन्तोष राजावादी र पशुपति खड्का रहेका छन्। उनीहरुलाई बालुवाटार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

यससँगै हालसम्म पक्राउ पर्नेको संख्या १११ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

शुक्रबारको घटनामा पत्रकार सुरेश रजकसहित २ जनाको मृत्यु भएको थियो भने, २२ जना घाइते भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत