काठमाडौं । चन्द्रागिरी न.पा. ११ सतुङ्गलस्थित कपडा गोदाममा भएको आगलागी निभाउने क्रममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल तथा स्थानीय निकायहरूले सामुहिक प्रयासमा आगो निभाएका थिए।
Facebook
X
LinkedIn
WhatsApp