बुधबार, फाल्गुन ६, २०८२

नगद १५ लाख रूपैयाँसहित एक जना पक्राउ


गणेश विक


पर्सा । पकहाँ मैनपुर गाउँपालिका-१ धोरेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँ सहित सोही गाउँपालिका-१ बस्ने ३४ वर्षीय अवदेश पटेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी धारे समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ एएफ ४१२६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त नगद फेला पारी चालक अवदेशलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत