सोमवार, चैत्र २३, २०८२

ठमेलबाट अनैतिक गतिविधिमा संलग्न आरोपमा २० युवती पक्राउ


कान्तिपथ


काठमाडौंको ठमेल क्षेत्रबाट वेश्यावृत्तिलगायत अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २० युवतीलाई नियन्त्रणमा लिएको छ। पर्यटकलाई सार्वजनिक स्थानमा दुःख दिने तथा पैसाका लागि बार्गेनिङ गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका युवतीहरूलाई १२ दिनसम्म हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त भएको एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत