बुधबार, चैत्र १८, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • कारागारमा रहेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम असुल्ने पक्राउ

कारागारमा रहेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम असुल्ने पक्राउ


गणेश विक


काठमाडौं । पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै ९ लाख रुपैयाँ असुलेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिकाको मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापामगर र ३७ वर्षीय मिठु मगर भनिने अनिता थापामगर रहेका छन् ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा रहेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोप छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत