मङ्लबार, चैत्र २४, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • काठमाडौंको पिंगलास्थानमा प्रहरीको गोली प्रहार, दुई भारतीय नागरिक पक्राउ

काठमाडौंको पिंगलास्थानमा प्रहरीको गोली प्रहार, दुई भारतीय नागरिक पक्राउ


कान्तिपथ


काठमाडौं — लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौंको पिंगलास्थान क्षेत्रमा गोली चलाएको छ।

प्रहरीका अनुसार गएराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अपरेसनका क्रममा गोली प्रहार गर्दै दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

यसअघि पनि सोमबार साँझ रूपन्देहीको रोहिणी गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत