बुधबार, चैत्र २५, २०८२

पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु, ३ किशोर घाइते


कान्तिपथ


अमेरिकी शहर पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने तीन नाबालिग घाइते भएको पोर्टल्याण्ड प्रहरी ब्युरोले जनाएको छ। “आइतबार बेलुका ८:४३ बजेको समयमा उक्त घटना घटेको प्रहरीले जनाएको छ। यस घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत