घोराही– १५ स्थित पद्मोदय नमूना माविमा माध्यामिक शिक्षा परीक्षा (एसइई) दिँदै विद्यार्थी । यस परीक्षा केन्द्रमा आठ विद्यालयका विद्यार्थीले परीक्षा दिँदै छन् । एसइईको परीक्षा आजदेखि सुरु भएको हो ।
Facebook
X
LinkedIn
WhatsApp