वीरेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उम्मेदवारी मनोनयनसम्बन्धी कागजात लिँदै दलका प्रतिनिधिहरु । कर्णालीमा सत्ता साझेदार दलहरु र एमालेले सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
Facebook
X
LinkedIn
WhatsApp