बुधबार, फाल्गुन ६, २०८२

किसानले रोपेको चैते धान


कान्तिपथ


कैलालीको भजनी नगरपालिका वडा नं ३ मा किसानहरूले रोपेको चैते धान । वर्षे धान रोप्न नपाउँने भजनीका किसानहरूको खाद्यान्नको एक आधार चैते धान बनेको छ । पछिल्लो समयमा अधिकांश किसानले चैते धान रोप्न थालेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत