बिहिबार, चैत्र २६, २०८२

दुई आईजीपीले आज देश छाड्दै !


कान्तिपथ


नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल आज अमेरिका जाँदैछन्।

इन्टर पोल बैठकमा भाग लिनमहानिरीक्षक सिंह र अर्याल अमेरिका जान लागेका हुन्।

सम्मेलनमा आतंकवाद, अपराध नियन्त्रण र लागुऔषध सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत