बिहिबार, चैत्र २६, २०८२

पूर्व आइजिपी खनाल एमाले प्रवेश गर्दै


कान्तिपथ


नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्दैछन्।

एमालेकाे मुख्या कार्यालय, च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन्।

खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत