बुधबार, चैत्र २५, २०८२

आठ घण्टापछि खुल्यो इन्स्टाग्राम


कान्तिपथ


मेटा कम्पनीको सामाजिक सञ्जाल इन्स्टाग्राम सोमबार आठ घण्टाको लागि बन्द भएको छ। इन्स्टाग्रामले दिएको जानकारीअनुसार सफ्टवेयरको सुरक्षा कमजोरीको कारण कारण उक्त समस्या देखिएको हो।

अहिले भने यो समस्या समाधान गरिएको कम्पनीले बताएको छ। कम्पनीका अनुसार सफ्टवेयरमा देखिएको सुरक्षा कमजोरीको कारण हजारौं प्रयोगकर्ता मारमा परेका थिए।

ट्वीट गर्दै इन्स्टाग्रामले सफ्टवेयरको सुरक्षा कमजोरीको कारण केही समय समस्या देखिए पनि अहिले उक्त समस्या समाधान भइसकेको बताएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत