क्रिक्रेटर आशिफ शेखमाथि बलात्कार आरोप लागेको छ। एक युवतिले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित युवती महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेकी थिइन् । पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो।
महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ। यता पीडित पक्षले रित पुगाएर सोमबार निवेदन दिने जानकारी दिएको छ । यसअघि नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने पनि बलात्कारको मुद्धा झेलिरहेका छन् ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ