बुधबार, चैत्र २५, २०८२

लामिछानेलाई पोखरा पुर्‍याइयो, भाेली अदालतमा पेश गरिने


कान्तिपथ


काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ ।

शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका उनलाई विहान ३ बजे पोखरा पुर्याइएको हो ।

आज शनिबारको बिदा परेका कारण लामिछानेलाई भाेली आइतबार अदालतमा उपस्थित गराइने भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत