शुक्रबार, बैशाख ४, २०८३

नेपाल प्रहरीका ४ हजार ३८४ जवानहरुको सरुवा


गणेश विक


काठमाडौं । प्रहरी प्रधान कार्यालयले  ४ हजार तीन सय ८४ प्रहरी जवानहरुको एकैपटक सरुवा गरेको छ।

प्रचलित नियमानुसार तलबभत्ता हाल सरुवा भएको कार्यालयबाट पाउने गरी  जवानहरूको सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको हाे।

जसमा हालै नियुक्ति भएका जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुको पदस्थापन गरेर सरुवा गरिएको हो।

प्रहरी उपरीक्षकको माघ ४ गतेको निर्णय अनुसार ६ गतेबाट लागू हुने गरी १८४६ जना प्रहरी जवानहरुको पदस्थापन र सरुवा गरिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत