बुधबार, फाल्गुन ६, २०८२

राष्ट्रपतिका उम्मेदवारमाथी गोली प्रहार


कान्तिपथ


काठमाडौं ।  दक्षिण अमेरिकी देश कोलम्बियामा चुनावी प्रचारका क्रममा राष्ट्रपतिका उम्मेदवार मिगुएल उरिबेमाथि गोली प्रहार भएको छ ।

उनी हाल अस्पतालमा भर्ना छन् । अवस्था नाजुक रहेको छ । उरिबेले राजधानी बोगोटामा एक र्‍यालीलाई सम्बोधन गर्दै थिए।

बोगोटाका मेयर कार्लोस गालानका अनुसार आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो। ३९ वर्षीय उरिबे विपक्षी डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत