बुधबार, फाल्गुन ६, २०८२

प्रहरीका हाहतियार असोजभित्र बुझाउनेलाई सम्मान गरिने


कान्तिपथ


२o८२ असोज ९ बिहीबार ,गृह मन्त्रालयले २३ र २४ भदौको आन्दोलनमा प्रहरीबाट चोरी भएका हातहतियार फिर्ता गर्न आह्वान गरेको छ। मन्त्रालयले बिहीबार सूचना प्रकाशन गरी हतियार फिर्ता गर्न सर्वसाधरणलाई आग्रह गरेको छ ।
असोज मसान्तभित्र हतियार बुझाए कानुनी कारबाही नहुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए। आन्दोलनका क्रममा प्रहरीका एक हजारभन्दा धेरै हतियार लुटिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत