काभ्रेका पर्यटकीय क्षेत्र भरिभराउ
शुक्रबार बैशाख २, २०७९
नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको दे…