बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • १२ वर्षमाथिका ५९ प्रतिशत नेपालीले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाए : प्रधानमन्त्री

१२ वर्षमाथिका ५९ प्रतिशत नेपालीले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाए : प्रधानमन्त्री


कान्तिपथ


प्रधानमन्त्री देउवाले शुक्रबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दातृ निकायलगायत सबै सहयोगकर्तालाई घन्यवाद दिने क्रममा उक्त जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. आरपी विच्छा लेभने-‘खोप सुनिश्चित गर्ने प्रक्रियामा उल्लेखनीय उपलब्धिको लागि आज प्रधानमन्त्रीज्यूले सरोकारवाला सबैलाई घन्यवाद दिनुभयो।’

खोप अभियानमा उल्लेखनीय उपलब्धिको लागि खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सबै मिलेर चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराउने प्रक्रियामा सहयोगको आह्वानसमेत गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत