मङ्लबार, अशोज ११, २०७९
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • कोभिड प्रतिकार्यका लागि २ अर्ब ऋण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्‍का निर्णय [सूचीसहित]

कोभिड प्रतिकार्यका लागि २ अर्ब ऋण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्‍का निर्णय [सूचीसहित]


कान्तिपथ


सरकारले कोभिड प्रतिकार्यका लागि २ अर्बभन्दा बढी ऋण स्वीकार गर्ने निर्णय भएको छ। विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

फागुन ५ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि पनि सरकारले विश्व बैंकलगायतबाट कोभिड प्रतिकार्यका लागि ऋण लिँदै आएको थियो। यस्तै राष्ट्रिय बिमा संस्थानको सञ्चालक समिति अध्यक्ष गंगाराम कँडेलको राजीनामा स्वीकृत गर्ने निर्णय भएको समेत मन्त्री कार्कीले जानकारी दिए।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय :

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत