बुधबार, चैत्र २५, २०८२

संसद बैठक सुरु: केहीबेरमा एमसीसी पारित हुँदै !


कान्तिपथ


सरकारले प्रतिनिधि सभाको बैठकमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदनका लागि पेस गर्ने गरेको छ।

त्यसका लागि संघीय संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरिसकेको छ। बेलुका ७ बजेर ४० मिनेट मा सुरु भएको बैठकमा एमसीसी पारित हुदैछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत