बुधबार, फाल्गुन ६, २०८२

एभरटनको पोस्टमा टोटनहमको पाँच गोल


कान्तिपथ


टोटनहमले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई ५–० ले हराएको छ । यो नतिजाले टोटनहमको शीर्ष चारमा उक्लने सम्भावना फेरि जीवन्त भएको छ । अब एभरटनमाथि रेलिगेसन डर बढेको छ ।

फ्रांक लाम्पार्ड र उनका खेलाडीले टोटनहमको मैदानमा बेहोरेको यो हारले यस मर्सिसाइड क्लब प्रिमियर लिगमा कायम रहन उपयुक्त नभएको प्रश्न अझ बलियो हुन थालेको छ ।

माइकल केनले आत्मघाती गोल गरेपछि टोटनहमका लागि ह्यारी केनले दुई तथा सन ह्वेङ–मिन र सर्जियो रेगुलनले एक/एक गोल गरे । यो जितपछि टोटनहम ४५ अंकमा सातौं स्थानमा रह्यो । एभरटन भने २२ अंकमा १७ औं स्थानमा रह्यो र यो रेलिगेसन क्षेत्रबाट एक अंकको दूरी मात्र हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत