युवाहरूको दुई समूहबीच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Facebook
X
LinkedIn
WhatsApp