शुक्रबार, मंसिर १९, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • एनजिओ फेडरेसनका पूर्वअध्यक्ष लामा एमालेबाट चौंरी देउराली गाउँपालिका प्रमुखमा उम्मेदवार

एनजिओ फेडरेसनका पूर्वअध्यक्ष लामा एमालेबाट चौंरी देउराली गाउँपालिका प्रमुखमा उम्मेदवार


कान्तिपथ


नेकपा एमालेले काभ्रेको चौंरी देउराली गाउँपालिका अध्यक्षमा गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्ष जितराम लामालाई उम्मेदवार तय गरेको छ ।

गाउँपालिका कमिटीको शनिबार बसेको बैठकले एनजिओ फेडरेसनका पूर्वअध्यक्ष लामालाई अध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस गरेको हो । त्यस्तै उपाध्यक्षमा बबिता खरेललाई सर्वसम्मत सिफारिस गरिएको छ ।

चौंरी देउराली गाउँपालिकामा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत