बिहिबार, फाल्गुन १, २०८१

माओवादीद्वारा काठमाडौँमा मेयर र उपमेयर सिफारिस


कान्तिपथ


नेकपा (माओवादी केन्द्र) ले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारहरुको सिफारिस गरेको छ । मेयरमा सिफारिस हुनेमा देव चौलागाईं, कुलबहादुर महर्जन, उमेश स्थापित, जमुना बुढाथोकी ६ लगायत जना छन् ।

उपमेयरमा महानगर समितिका अध्यक्ष रविन्द्र श्रेष्ठ, सुशिला पौडेल लगायत सिफारिस भएका छन् । पौडेल यसअघि पनि उपमेयरको उम्मेदवार बनेर १०४४८ मत ल्याएकी थिइन् ।

एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धर, निर्मल देउला र इन्दिरा पन्त रहेका छन् । कांग्रेसले भने मेयरको सिफारिस गरेको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत