शुक्रबार, माघ ४, २०८१

चुनाव सर्दैन: प्रचण्ड


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले वैशाख ३० गते नै निर्वाचन हुने बताए ।

मिडियामा निर्वाचन सर्ने कुरा अनुमानको भरमा आएको प्रचण्डले बताए । ‘आम मतदातालाई अपिल गर्न चाहन्छु, निर्वाचन वैशाख ३० गते नै हुन्छ । त्यसको तयारीमा आ आफ्नो ठाउँबाट सहयोग गर्न योगदान गर्न सबैसँग अपिल गर्दछु’ प्रचण्डले भने ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत