बुधबार, चैत्र २५, २०८२

बार्सिलोनाको जितमा अबुमियाङको निर्णायक गोल


कान्तिपथ


पियरिक इम्रिक अबुमियाङले निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा साँघुरो जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा अबुमियाङले निर्णायक गोल गरे ।

खेलको ११ औं मिनेटमा उनले गरेको गोलले नै बार्सिलोनालाई जित दिलायो । जित सहित बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना ६३ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सिलोना १५ अंकले पछि छ । रियल सोसिडाड ५५ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत