मङ्लबार, फाल्गुन ८, २०८०
  • गृहपृष्‍ठ
  • फोटो फिचर
  • म.न.पा नगर कमिटी उपाध्यक्ष तथा म.न.पा १ का अध्यक्ष एमाले प्रवेश गर्दा चनखुका हुत नारायण सहित अन्य युवा माओवादी प्रवेश

म.न.पा नगर कमिटी उपाध्यक्ष तथा म.न.पा १ का अध्यक्ष एमाले प्रवेश गर्दा चनखुका हुत नारायण सहित अन्य युवा माओवादी प्रवेश


कान्तिपथ


नेकपा एमालेका वडा कमिटी सदस्य हुत नारायण श्रेष्ठ(कृष्ण) र देव मगर नेपका एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । काठमाडौमा आयोजित चनखु काठमाडौ सम्पर्क समन्वय समितीको कार्यक्रमका नेकपा माओवादी केन्द्रका मन्थली काठमाडौ  समन्वय समितीका उपाध्यक्ष र चनखु काठमाडौ सम्पर्क समन्वय समितीको अध्यक्ष,सचीव र अन्य पदाधिकारीको उपस्थितमा पाटी प्रवेश गरेका हुन चनखु काठमाडौ समन्वय समितीका अध्यक्ष सिताराम बोहोरा र मन्थली काठमाडौं समन्वय समितीका उपाध्यक्ष शिवहरी चौहान ले माला र टीका लगाएर पार्टी प्रवेश गराएका छन।

कृष्ण २०७४ सालको स्थानीय तह निर्वाचनमा चनखु एमालेका क्रियाशील सदस्य हुन । उनले २०७४ सालमा एमले चनखु लाई धेरै सहयोग गरेका थिए । २०७४ को चुनावमा विभिन्न प्रलोभन मात्र दिएको र काम नगरेको हुनाले एमाले परित्याग गरि माओवादी प्रवेश गर्नु भएको हो पछिलो समयमा एमाले परित्याग गरि माओवादी प्रवेश गर्नीकको लर्को लागेको छ ।

एमाले परित्याग गरि माओवादी प्रवेश


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत