आइतवार, अशोज २७, २०८१

बार्सिलोना छाडेपछि मेस्सीको पहिलो उपाधि


कान्तिपथ


लियोनल मेस्सीले बार्सिलोना छाडेपछि पहिलो उपाधि हात पारेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रान्सको लिग वानको उपाधि सुनिश्चित गरेपछि मेस्सीले बार्सिलोना छाडेपछि पहिलो उपाधि जितेको हो ।

लिगअन्तर्गत पीएसजीले लेन्ससँग १-१ को बराबरी खेलेपछि चार खेल अगावै उपाधि जितेको हो । पीएसजीको यो १० औँ लिग उपाधि हो । विगत १० वर्षमा पीएसजीले ८ पटक लिगको उपाधि जितेको हो ।

उपाधिका लागि पीएसजीलाई केवल एक अंकको आवश्यकता रहेको थियो । पीएसजीका लागि एकमात्र गोल मेस्सीले गरेका थिए । पिएसजीका लागि लिगमा मेस्सीको यो चौथों गोल हो । नेयमारले दिएको पासमा मेस्सीले गोल गरे ।

सन् २०१७ मा मेनाको र २०२१ मा लिलले उपाधि हात पारेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत