शुक्रबार, चैत्र २७, २०८२

आइपिएल क्रिकेटमा बेंगलोर र हैदराबाद बिचको खेल हुँदै


कान्तिपथ


इन्डियन प्रिमिएर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेंजर्स बेंगलोर र सनराइजर्स हैदराबाद बिचको खेल हुँदै छ।

आइतबार दिउँसो मुम्बईको वान्खाड़े स्टेडियममा भैरहेको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले टस जितेर ब्याटिङ रोजेको छ ।

टूर्नामेंट अगाडि बढ्दै गर्दा पिचहरू स्लो हुँदै जाँदा, यस खेलमा मध्यम स्कोरको अपेक्षा गरिएको छ । अझ दिउँसोको खेल पनि भएकाले दुवैतर्फका स्पिन बलरहरु उपयोगी साबित हुनेछन् ।

यस गेममा जित हासिल गर्ने टिम प्लेओफ़ नजिकै पुग्ने छन् भने हार्ने टिम लै प्लेओफमा पुग्न मुस्किल हुने छ । यहि सिजनमा यी दुइ टिमको भेट हुँदा हैदराबादले सजिलो जित हासिल गरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत