मङ्लबार, बैशाख ३०, २०८२

शाहरुख खानकी छोरी सुहाना ‘द आर्चीज’ फिल्मबाट डेब्यु गर्दै


कान्तिपथ


जोया अख्तरको फिल्म ‘द आर्चीज’बाट शाहरुख खान पुत्री सुहानाले बलिउडमा डेब्यू गर्दैछिन् । फिल्ममा सुहानासहित श्रीदेवी पुत्री खुसी कपूर, अमिताभ बच्चनका नाती अगस्त्य नन्दा पनि डेब्यु गर्दैछन् ।

९० को दशकको प्रख्यात कमिक्स आर्ची एन्ड्रयूजले जोया अख्तर द्वारा निर्देशित फिल्ममा भारतीय रूपान्तरण पाइरहेको हो।

गएको अप्रिल महिनादेखि फिल्म छायांकन सुरु भइसकेको छ । यो फिल्म सिनेमाघरमा नभई ओटिटी प्लेटफर्म नेटफ्लिक्सबाट सार्वजनिक हुने भएको छ ।

बलिउड स्टार किड्सले एकमुष्ठ डेब्यु गर्ने फिल्म भएकाले पनि यसप्रति धेरैको चासो छ । बलिउडका सेलिब्रिटीहरुले फिल्मको सफलताका लागि अग्रिम शुभकामना दिइरहेका छन् ।

जोया अख्तरको फिल्म ‘द आर्चीज’


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत