‘ब्ल्याक एडम’को ट्रेलर रिलिज, ‘एन्टी-हिरो’ भूमिकामा रक जोन्सन
बिहिबार जेष्ठ २६, २०७९
हलिउड स्टार ड्वायन रक जोन्सन अभिनित डीसी स्टुडियोको फिल्म ‘ब्ल्याक एडम’को ट्रेलर रिलिज भएको छ । दुई मिनेट लामो ट्रेलरमा कुस्ती र हलिउड लिजेन्ड टाइटन जोन्सनलाई ‘एन्टी-हिरो’ चरित्रमा देख्न सकिन्छ । …