शुक्रबार, चैत्र २७, २०८२

लेबनानको हिजबुल्लाह र सहयोगीहरूले संसद्को बहुमत गुमाए


कान्तिपथ


लेबनानको इरान समर्थित हिजबुल्लाह समूह र उसका सहयोगीहरूले संसदीय बहुमत गुमाएको आन्तरिक मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ। शिया आन्दोलन र यसका राजनीतिक सहयोगीहरूलाई निवर्तमान सभामा १२८ मध्ये ७० जना सांसदको समर्थन थियो तर आइतवारको मतदानपछि बहुमत कायम गर्न आवश्यक ६५ सांसदको अभाव देखिएको छ। ——



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत