अमेरिकी विशेष दूत गोर र रवि लामिछानेबीच भेट, आर्थिक सहकार्यबारे छलफल
शनिबार बैशाख १९, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर ले रास्वपा सभापति रवि लामिछाने सँग भेटवार्ता गरेका छन्।
शनिबार भएको उक्त भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारीला…