शुक्रबार, चैत्र २७, २०८२

अमेरिकी जनरलले भेटे प्रधानमन्त्री देउवालाई


कान्तिपथ


नेपालको चार दिने भ्रमणमा आएका अमेरिकी सेनाका एशिया प्रशान्त क्षेत्रका कमाण्डिङ जनरद चाल्स ए फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टचार भेट गरेका छन्। नेपालको चार दिने भ्रमणमा आएका अमेरिकी सेनाका एशिया प्रशान्त क्षेत्रका कमाण्डिङ जनरद चाल्स ए फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उनले प्रधानमन्त्री देउवालाई भेट गरेका हुन्।

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए। प्रधानमन्त्री देउवालाई भेटे लगत्तै नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका जनरलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निवासमा पुगी भेट गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत