डीएसपी द्वारिका घिमिरेलाई वरिष्ठ हवल्दारले कुटे
शुक्रबार बैशाख ११, २०८३
काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका घिमिरेको कार्यशैलीलाई लिएर संगठनभित्र गम्भीर असन्तुष्टि बढ्दै गएको देखिएको छ।
पछिल्ला घटनाक्रमसँगै उनको आ…