प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा आवेदन माग गरेको छ । आयोगले बुधवार सार्वजनिक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।
आयोगले पाँचौ तहका प्राविधिकहरू ८ जना र चौथो तहका प्राविधिक पदहरूमा ४ जना कर्मचारी मागेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको आयोगले सूचनामा उल्लेख गरेको छ । योग्यता पुगेका उमेदवारले असार २८ गतेसम्म दरखास्त दिन सक्ने आयोगले भनेको छ ।
यस्तो छ सूचना :

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ