सोमवार, बैशाख ९, २०८२

प्रचण्डद्वारा ककनीमा छोरा प्रकाश दाहालको सालिक अनावरण


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिवंगत पुत्र प्रकाश दाहालको सालिक अनावरण गरेका छन् । नेपाल पर्वतारोहण संघले नुवाकोटको ककनी गाउँपालिका-६ मा रहेको ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा निर्माण गरेको सालिकको आज अनावरण गरेका हुन् ।

अध्यक्ष प्रचण्ड बुहारी बिना मगर, हितबहादुर तामाङ्ग, युवराज दुलाल, रमेश मल्लसहित ककनी पुगेर सालिकको अनावरण गरेका छन् ।

सालिकसहित प्रकाशको जीवनी लेखेर सिलालेख पनि राखिएको छ । प्रकाशको २०७४ मंसिर ३ गते निधन भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत