दमको समस्या भएका मानिसको श्वास नली साँघुरो भएको हुन्छ। यसले विभिन्न किसिमले मानिसको दैनिक जीवनमा समस्या उत्पन्न गरिरहेको हुन्छ। यसले मानिसको ऊर्जा मात्र घटाउँदैन, निद्रासमेत नपर्ने समस्या हुन्छ। जसका कारण मानिसको रोग प्रतिरोधी शक्ति क्षीण हुनुका साथै अन्य घातक रोगको समस्या पनि हुन सक्छ।
दमलाई घटाउने कुनै विशेष खाना छैन । तर, राम्रो पौष्टिक आहारको अभावमा दमको रोग भएका मानिसको अवस्था झन् खराब हुँदै जान्छ। त्यसैले सही खानाको छनोट गर्न सके दमबाट केही हदसम्म बच्न सकिन्छ।
अध्ययनका अनुसार भिटामिन सी र ई, म्याग्नेसियम, सेलेनियम, बेटा–क्यारोटिन र ओमागा–३ फ्याटी एसिडजस्ता तत्व भएको खाना खाने मानिसलाई दमको समस्या कम हुन्छ। त्यस्तै सानोमा अंगुर, स्याउ र टमाटरजस्ता फलफूल प्रशस्त मात्रामा खाएका मानिसमा दमको समस्या कम हुन्छ।
दम भएका मानिसले के खाने?
खान नहुने चिजहरु
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ