यसै बोल्ड नीति शाह देखिइन् झनै ग्लामरस लुक्समा, हेराैँ हट तस्बिरहरू


कान्तिपथ


 मोडल तथा सन् २०१७ की मिसन इन्टरनेशनल नीति शाहका फ्यान फलोइङ गज्जबका छन् । मिस नेपालको अडिसनदेखि नै चर्चामा रहेकी नीति पछिल्लो समय भने मिडियामा खासै देखिएकी छैनिन् । सामाजिक सञ्जालमा भने उनी निकै अपडेट रहन्छिन् ।

फिल्मका अफर आएर पनि उनी फिल्म खेल्नमा खासै चासो देखाएकी छैनिन् । केही समयअघि अभिनेता प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहसँग एक विज्ञापनमा देखिएकी थिइन् उनी ।

फिल्मका अफर आएर पनि उनी फिल्म खेल्नमा खासै चासो देखाएकी थिइनन् तर पछिल्लो समय भने उनी नयाँ फिल्ममा देखिने भएकी छन् । नीति शाहले चलचित्र साईन गरेकी छिन्। चर्चामा रहेको चलचित्र ‘एक्स ९’ मा मुख्य अभिनेत्रीको रुपमा उनले आज निर्माण पक्षसंग सम्झौता गरेकी छिन्।

अनमोल केसी, पुष्प खड्का लगायतका कलाकारको अभिनय रहने चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन्। श्रोतका अनुसार नीतिले चलचित्रमा २ १० लाख लिएकी छन् ।

हजारौँ फ्यान कमाएकी नीतिको रुपले धेरैलाई मोहित पार्ने गर्छ । सामाजिक सञ्जालमा उनले बोल्ड तस्वीर शेयर गर्ने गर्छिन् । उनी पछिल्लो पटक पनि निकै ग्लामरस लुक्समा देखिएकी छन । उनका तस्बिरले निकै चर्चा पाएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत