संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारका कर्मचारी जथाभावी थपघट नगर्न स्थानीय तहहरुलाई पत्र पठाएको छ ।
आफूखुसी करारका कर्मचारी हटाउने र नयाँ भर्ना आएका स्थानीय तहलाई कानुन बमोजिम मात्रै कर्मचारी भर्ना गर्न सचेत गराइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएपछि मन्त्रालयले सबै स्थानीय तहलाई कानुन बमोजिम कर्मचारी भर्ना गर्न भनेको छ ।
स्थानीय तहहरुले करारको कर्मचारीहरु एकमुष्ट रुपमा हटाइ पुनः सयौंको संख्यामा पुनः विज्ञापन गरेको थिए ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ