इंग्लिस प्रिमियर लिग (ईपीएल)को नयाँ संस्करण सुरु भएको छ। नयाँ संस्करणको पहिलो खेलमा शुक्रबार राति आर्सनललले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको छ।
शुक्रबारको खेलमा आर्सनललाई जित दिलाउने क्रममा खेलको २० औं मिनेटमा ग्राबियल मार्टिनेलीले एक गोल गरेका थिए भने खेलको ८५ औं मिनेटमा विपक्षी टोलीको तर्फबाट आत्मघाती गोल भएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ