बिहिबार, बैशाख ६, २०८१

उपरथी प्रेमध्वज अधिकारी

तीन तारे जर्नेललाई लिन उपरथी पुगे

सुडानबाट दुबई


कान्तिपथ


सुडानबाट दुबई हुँदै तीन तारे जर्नेल सरोजप्रताप राणा काठमाडौं फर्किएका छन् । हिजो उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको निम्ति नौ जना पुगेका छन् । रथी सरोजप्रताप राणाको स्वागतमा भीआइपी कक्ष छिर्न नौ वटा पास मागिएको हो ।

सेनाको पत्रअनुसार सुडानस्थित राष्ट्रसंघीय मिसनको निरीक्षण भ्रमण गरेर रथी सरोजप्रताप राणाको टोली फर्किएको हो ।

राणाको स्वागतको निम्ति विमानस्थलमा उपरथी प्रेमध्वज अधिकारी पुगेको बताइन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत