मङ्लबार, बैशाख ८, २०८३

बामदेवको एक घण्टा बिलौना : मलाई प्युठान कै टिकट चाहियो !


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हिजो भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले बिहानै भेट गरिन । उनीहरुबीच बिहान ७ बजेदेखि करिब ४५ मिनेट कुराकानी भएको मन्त्रीको निजी सचिवालयले पुष्टि गरेको छ ।

मन्त्री श्रेष्ठ निस्केपछि एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतम पुगे । दाहाल-गौतमबीच करिब एक घण्टा छलफल भएको थियो । स्रोतका अनुसार त्यहाँ चुनाव र टिकटका विषयमा छलफल भएको थियो । बामदेवले आफुलाई जसरि नि प्युठान कै टिकट चाहिने अडान राखेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत