मङ्लबार, बैशाख ८, २०८३

गठबन्धनबाट एक्लिएका ओली देउवा भेट्न पुगे


कान्तिपथ


प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन्। अध्यक्ष ओलीको सचिवालयका अनुसार बिहान ९ बजे ओली बालुवाटार पुगेका हुन्।

उनीहरुबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ। समसामयीक राजनीतिका विषयमा छलफल गर्न ओली बालुवाटार पुगेको ओलीको सचिवालयले जानकारी दिएको छ।

‘अध्यक्ष ज्यू बिहान ९ बजे बालुवाटार पुग्नुभएको हो,’ ओलीको सचिवालय सदस्य रामशरण बजगाँईले भने, ‘समसामयीक विषयमा छलफल हुने बुझिएको छ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत