शुक्रबार, चैत्र २७, २०८२

बयान लिनेकै हैसियतमाथि चोलेन्द्रले प्रश्न उठाए


कान्तिपथ


निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्ले गठन गरेको महाअभियोग सिफारिस समितिका सदस्यहरूको वैधानिकतामा प्रश्न उठाएका छन् ।

बिहीबार दोस्रो दिन बयानका लागि सिंहरबारस्थित समितिको सभाकक्षमा पुगेका जबराले जसले महाअभियोग प्रस्ताव गर्‍यो, उसैले बयान लिनु र महाअभियोग सिफारिस गर्नु कति वैधानिक हुन्छ भन्दै प्रश्न उठाएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत