शनिबार, मंसिर १६, २०८०

प्रचण्ड : ‘मोबाइल एप’ सञ्चालनमा


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यक्तिगत ‘मोबाइल एप’ सञ्चालनमा आएको छ । राष्ट्रिय विज्ञान दिवसका अवसरमा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा ‘क–प्रचण्ड’ नामक एप सार्वजनिक गरिएको हो ।

उक्त एपको अध्यक्ष प्रचण्डले आफैँ उद्घाटन गरे । एपमा अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रका गतिविधि तथा सूचना एवम् जानकारी सामाजिक सञ्जालहरूकै मोडालिटीमा सहज रूपमा लिन सकिने जनाइएको छ ।

यस्तै दैनिक भेटघाट लगायतका विस्तृत विवरण पनि थाहा पाउन सकिने बताइएकाे छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत